‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ को लागि दरर्खास्त आव्हान

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा प्रदान गरिने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ को लागि आफ्नो आवेदन पठाउन आग्रह गरिएको छ । पत्रकार महासंघ यूकेका अनुसार बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई खोजमूलक पत्रकारिताका लागि प्रोत्साहित गर्ने उद्धेश्यले स्थापित यो पुरस्कार हरेक वर्ष उत्कृष्ट समाचार लेख्ने एकजना पत्रकारलाई ५ सय दुई पाउण्ड नगद र सम्मानपत्र … Continue reading ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ को लागि दरर्खास्त आव्हान